नुवाकोटको बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भुकम्प गएको छ।भुकम्प मापन केन्द्रमा अनुसार बिहान ५ बजेर २६ मिनेटमा भूकम्प गएको हो । बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।
भुकम्प धक्का नुवाकोट, धादिङसहित काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा महसुस गरिएको थियो ।