नुवाकोटलाई केन्द्रविन्दु बनाएर भुकम्प

नुवाकोटको बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भुकम्प गएको छ।भुकम्प मापन केन्द्रमा अनुसार बिहान ५ बजेर २६ मिनेटमा भूकम्प गएको हो ।  बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्प  धक्का नुवाकोट, धादिङसहित काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा  महसुस गरिएको थियो ।

IME Remittance