सर्वोच्चका न्यायाधीशले पूर्ण बैठक बहिस्कार गर्ने

काठमाडौं ७ कात्तिक, । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक न्यायाधीशहरुल ेबहिस्कार गर्ने भएका छन् ।

आज बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले भोलीका लागि बोलाइएको उक्त बैठकमा सहभागी नहुने सहमति गरेको जनााइएको छ।

असन्तुष्ट न्यायाधीशबीच पुन छलफल गर्ने जनाइएको एक न्यायाधिसले बताउनुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आइतबार बारका पदाधिकारीहरुसँगको छलफलमा सोमबारका लागि सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक बोलाउने जानकारी दिनुभएको थियो । त्यसमा बारका पदाधिकारीहरु लाई समेत बोलाइएको छ । पछिल्लो समयमाप ्रधानन्यायाधीशको विषयमा विवाद बढ्दो छ ।

IME Remittance