अन्तर्राष्ट्रिय नेपाली एकता समाजको भेला सम्पन्न

२०२१ सेमप्टेम्बर २७  मा अन्तर्राष्ट्रिय नेपाली एकता समाजको  भेला  सम्पन्न भएको छ । साे भेलाले दुर्गा शर्माको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय समितिको निर्माण गरेको छ । समितिका उपाध्यक्षहरू क्रमशः जापानबाट मानबहादुर थापा, भारतबाट देब बहादुर लामिछाने, बेलायतबाट बलराम पौडेल, कतारबाट गंगा खड्का रहनु भएको छ । त्यसैगरी समितिको महासचिवमा कोरियाबाट विदुर शर्मा, कोषाध्यक्षमा बेल्जियमबाट हिमाल थापा, सचिवमा भारतबाट महेन्द्र बस्याल र जापानबाट देबेन्द्र बस्याल रहनु भएको छ । सदस्यहरुमा  बुद्धि कण्डेल, कृष्ण शर्मा(गौतम), र  शिव गिरी (जापान), राजु बस्याल (मलेसिया), धनबहादुर बस्याल, इश्वरी विश्वकर्मा (कुवेत), चिन्तामणि पौडेल, हेमसागर बस्याल (कतार), इन्द्रभेटाल, सुर्यबहादुर पुन, भारती परियार, (भारत) शिव पौडेल, रामु तरामी (कोरिया), राजबेलवासे (बेल्जियम),  भूपाल शर्मा (पोर्चुगल),  मिलन चालिसे (डेनमार्क), यम कुँवर, होम कँडेल, पारस लामिछाने (अष्ट्रेलिया), रेशम पौडेल (क्यानाडा),  भानु शर्मा र किरण के.सी दुबाई, तेजमान सिजाली (बहराईन), अनिल सुवेदी (जर्मन), र ओमनबाट सोम तामाङ्ग रहनु भएको छ । त्यसैगरी सल्लाहाकारमा नेपालबाट गंगा पौडेल, खगेश्वर शर्मा, शोभाकान्त लामिछाने र जापानबाट सचित्र के.सी रहनु भएको छ ।

प्रमुख अतिथि कृष्णाराज पौडेलले भेलाको समुद्घाटन गर्नुभएको थियो ।  त्यसैगरी अतिथीहरू विमल शर्मा, शशिधर भण्डारी, नारायण सापकोटा, नारायण शर्मा, देबराज पौडेल, राम बहादुर बुढा, लोकेन्द्र लम्साल, दयाराम खनाल, गोबिन्द सिंह थापा, सुर्य थापा, बाबुराम आचार्य, खगेश्वर शर्मा, गौरीलाल कार्की, लालबहादुर जाग्री, गंगा पौडेल लगाएतले समितिलाई बधाइ तथा सफलताको शुभकामना दिनुभएको थियो । भेलाको अध्यक्षता भेला तयारी समितिका संयोजक महेन्द्र बस्यालले गर्नुभएको थियो भने संचालन बिदुर शर्माले गर्नु भएको थियो । 

IME Remittance