पहिराले नारायणढ-मुग्लिन सडक ठप्प, ठाउँठाउँमा अबरोध

चितवन, ११ भदौँ । लगातारको बर्षाका कारण नारायणगढ मुग्लिन सडकखण्ड हिजो देखि नै अबरुद्ध छ ।

यहाँको पाँच किलो सेती दोभानलगायत विभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

डोजर, र जेसिबी प्रयोग गरी पहिरो पन्छाउने काम भईरहेको उक्त सडक प्रयोग गर्ने मानुभावहरुलाई नारायणगढ मुग्लिङ सडक खण्डको जानकारी लिएर मात्र प्रयोग गर्न हुन अनुरोध गरिएको छ ।

अहिले पनि तराइका धेरै क्षेत्रमा भारी बर्षा भइरहेको छ । ठाउँठाउँमा डुवान रहेको जनाइएको छ ।

 

IME Remittance