कावासाेतीमा राैनक

नवलपुरकाे कावासाेतीमा यही माघ २० गते भव्य सांस्कृतिक समाराेह सम्पन्न भएकाे थियाे । साे कार्यक्रममा जनगायक जीवन शर्माले करीव एक घण्टा अाफ्नाे प्रस्तुती दिनु भएकाे थियाे ।