चितवनमा रक्तिकाे जिल्ला भेला सम्पन्न ।

रक्तिम सांस्कृतिक अभियानकाे प्रथम जिल्ला भेला सम्पन्न भएकाे छ । जीवन शर्माकाे मुख्य अातिथ्यमा सम्पन्न साे भेलाले सात सदस्यीय जिल्ला समितिकाे गठन गरेकाे छ । नव गठित जिल्ला समितिका अध्यक्ष देवी शर्मा, सचिव दिपेनद्र अाचार्य, काेषाध्यक्ष लक्षमी चालिसे, सदस्यहरू वसन्त ढकाल, रञ्जु गाैतम, एलिसा गाैतम,र कल्पना चालिसे रहनु भएकाे छ ।

रक्तिमका नवनिर्वाचित चितवन जिल्ला सं समितिसंग केनद्रीय अध्यक्ष जीवन शर्मा र सदस्य डमर भण्डारी तथा खिमा पुन ।
IME Remittance