रक्तिम सांस्कृतिक अभियान बाग्लुङ काे साेह्रौं जिल्ला भेला सम्पन्न भएको छ । दलबहाुर विक काे प्रमुख अातिथ्यमा र धनबहादुर थापाकाे संचालनमा भएकाे साे भेलामा जिल्ला र केन्द्रबाट अाएका विभिन्न अतिथिहरूले संबाेधन गर्नु भएकाे थियाे । सम्मेलनलेम दान बहादुर थापाको अध्यक्षतामा दुई बैकल्पिक सहित नौ पुर्ण सदस्य चयन गरेको छ । जिल्ला समितिमा क्रमश ः १)अध्यक्ष दान ब. थापा २)उपाध्यक्ष टीका संगम बि क ३)सचिव सबिन अर्गेजा ४)सहसचिव सीता साप्कोटा ५)कोषाध्यक्ष धन ब. थापा ६)सदस्यहरू चन्द्रबहादुर घर्ती ७) देब नारायण बुढा ८) बेली सिंजाली ९) चन्द्र कला बि क रहनु भएकाे छ । पछि पद पुर्ति गर्ने गरी बैकल्पिक सदस्यहरू दुई स्थान रिक्त छन ।



