पाेखरामा वैचारिक सांस्कृतिक कार्यक्रम

२०७५.१२.९ पाेखरा ।

यही चैत्र नाै गते पाेखराकाे बुद्ध चाेकमा वैचारिक मन्तव्य सहितकाे सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ । साे कार्यक्रममा संगम सांस्कृतिक परिवार, हिमाली सांस्कृतिक समुहका कलाकार लगायत विभिन्न स्वतन्त्र कलाकार हरूले सांस्कृतिक प्रस्तुती दिएका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथी सीपी गजुरेल, विशिष्ट अतिथी परि थापा, अाेम गुरूङ, पद्म सुन्दर लिम्बू , हिरण्यलाल श्रेष्ठ अादि बक्ता हरूले मन्तव्य राख्नु भएकाे थियाे । साे कार्यक्रममा जीवन शर्माद्वारा सिमली छायाँ , चाहिँदैन मलार्इ शिसाकाे महल अादि गीत प्रस्तुत गरिएकाे थियाे ।

IME Remittance