प्रलेस काठमाडाैंमा प्रकाश थापा

प्रगतिशील लेखक सङ्घ , नेपाल काठमाडौं शाखाको चौथो जिल्ला सम्मेलन सम्पन्न भएकाे छ । साे सम्मेलनबाट अध्यक्ष पदमा प्रकाश थापा मगर निर्वाचित हुनुभएकाे छ ।

प्रकाश थापा
IME Remittance