प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गरेर प्रतिपक्षमा बस्ने रास्वपाको निर्णय

दिपेश आचार्य  काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गरेर प्रतिपक्षमा बस्ने  निर्णय गरेको छ।शुक्रबार वसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सोमबारको निर्णयअनुसार शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक बसेको थियो ।

IME Remittance