प्रधानमन्त्री प्रचण्ड सहित तीन उपप्रधानमन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन उपप्रधानमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पद तथा गोपनीयताको शपथ लिँदा राष्ट्रिय पोसाक दौरा सुरुवाल लगाएर शितल निवास पुगेका थिए ।

 

IME Remittance