संसारकै सबैभन्दा बढी उमेरकी महिला तानाकाकाे निधन

संसारको सबैभन्दा बढी उमेरकी जापानी महिला ताजिमाकाृ  निधन भएको छ । नाबी  स्थानीय समयअनुसार शनिबार साँझ ११७ वर्षको उमेरमा दक्षिणी जापानको किकाइ राज्यको अस्पतालमा मृत्यु भएको हो ।गिनिज वर्ल्ड रेकर्डले तानाकाको निधनले स्तब्ध भएको जनाएको छ। सन् २०१९ जनवरीमा गिनिज बुकले तानाकालाई संसारकी सबैभन्दा बढी उमेर भएकी जिवित मान्छेका रूपमा रेकर्ड राखेको थियो।

ताजिमा सन् १९०० को अगस्ट ४ तारेखमा जन्मिएकी थिइन् । त्यस अनुसार उनी ११७ वर्ष २६० दिनसम्म जिवित रहिन् ।ताजिमाको निधनपछि अर्को बढी उमेरकी महिला पनि जापानकै रहेको दावी गरिएको छ । चियो मियाको नाम गरेकी ती महिला ११७ वर्ष १० दिनकी भएकी छन् ।

 

IME Remittance