एसीसी प्रिमियर कप : वर्षाका कारण नेपाल र यूएईबीचको फाइनल खेल प्रभावित

काठमाडौँ । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल बर्षाले गर्दा प्रभावित भएको छ । पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरु ल्याइएको छ ।खेल रोकिनुअघि यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाएको छ ।

IME Remittance