विश्वकप क्रिकेटकाे उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै
| 2553
काठमाडाैं । एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलियाबिच प्रितस्पर्धा हुँदैछ ।यी दुई राष्ट्रबीचकाे फाइनल खेल दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुने छ ।