तिम्राे खरकाे छानाे चुहेर पिँढी मै अाहाल छ
तिम्राे घरकाे अाँगन भत्केर सारै नै बेहाल छ
विदेशमै डुलेर फाल्छाै र जीवन
छैन कि कसाे हाे घर फर्कने मन
तिम्राे खरकाे छानाे चुहेर पिँढी मै अाहाल छ
तिम्राे घरकाे अाँगन भत्केर सारै नै बेहाल छ
विदेशमै डुलेर फाल्छाै र जीवन
छैन कि कसाे हाे घर फर्कने मन