ऋण तिरेर फर्कन्छु

नवीन बस्याल

म जन्मेको हुर्केको ठाउँमा ऋण तिरेर फर्कन्छु त्यो गाउँमा Music…….

कति गारो आफ्नै देशमा जीबन चलाउन कसलाई रहर होला कठै परदेशमा आउन

छ की छैन दाडै को बर सीतल हावा चलेको सरर Music —-

छैन चैन परदेशमा न पैसाको खानी बेर्थै खेर जाने भयो हाम्रो जिन्दगानी

उराठीलो बिरानो शहर लाग्छ मलाई रमाइलो गाऊँगर Music….

पशिनाले भिज्दा शरीर बहोस भई ढल्छ श्रमिक जीवन यसो कति दिन गरी चल्छ

अन्तिम यात्रा तय गरे नेपालकै खोला नाला झरना र हिमालकै ।

IME Remittance