आज विश्वसङ्गीत दिवसकाे अवसरमा प्रगतिशील सास्कृतिककर्मीहरुले संयुक्त कार्यक्रम गर्ने भएका छन । ईच्छुक प्रतिष्ठानको सभाहलमा दिउसो ठिक १२ बजे बाट सुरु सांगितिक प्रस्तुतिहरु रहने छ ।
उक्त कार्यक्रममा जन गाएक जीवन शर्मा, मणि थापा, माधव प्रधान, उदय श्रेष्ठ, वदन शर्मा , बिरप्रसाद भन्सारी, माइला लामा, मोहित श्रेष्ठ, बिद्रोही, निलिमा पुन, लक्ष्मी गुरुङ्ग, कुस्मिता दर्लामी, हेमराज आश्रम, बिहानी बिक, प्रगती हिङ्ग्माङ्ग, केशरी घर्ती, प्रगती महरा, आरोह नेपाली, प्रदीप देवान, अनिश योन्जन, रमण थामी, सुशील सिङ्ग ठकुरी, चिरन पुन लगाएत बरिस्ठ जन सङ्गीतकर्मीहरुको बेजोड प्रस्तुती रहने बताइउकाे छ।