आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ ।वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा आफ्नी आमासंग दर्शनभेट गर्ने आशीर्वाद लिने चलन छ । आज बिहानैदेखि आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ ।
यो पनि पढ्नुहोस्
- तुइन खोलामा लगातार झरिरहेछ सुख्खा पहिरो, नारायणगढ-मुग्लिन सडक खुल्न अझै केही समय लाग्ने
- जलवायु परिवर्तनको मुद्दा बोकेर इन्डोनेसियाको हिमाल आरोहण गर्दै पर्वतारोही पाण्डे
- आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
- यी स्थानमा आज भारी वर्षा हुने
- बाढीले बगायो कालीखोलाको डाइभर्सन, पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

- स्वाँतका भिरमा सुरू भयो यसपालिको ‘हनी हन्टिङ’
- उत्तरी गोरखामा भारी हिमपात, सेताम्मै लार्केपास
- किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो
- आज माघे संक्रान्ति, माघी पर्व मनाइँदै
- चीनको दिंगे काउन्टीमा ७ रेक्टरको भूकम्प, नेपालमा कहाँ-कहाँ धक्का
- ८८ दिनपछि माथिल्लो तामाकोशीबाट उत्पादन हुन थाल्यो बिजुली
- मासु र मदिरा नचल्ने माङ्सेबुङ