काठमाडौँ । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ ।रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार पूर्वसांसद समेत रहेका आलमलाई जन्मकैदको फैसला गरेको हो ।
पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैद


