बालकुमारी–ग्वार्को सडक ६ दिन रातको समयमा पूर्ण बन्द गर्ने निर्णय

काठमाडौँ ।जिल्ला सुरक्षा समितिले  ललितपुरको बालकुमारी–ग्वार्को सड्क वैशाख ६ देखि ११ गतेसम्म रातको समयमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ।सो सडकमा राति १० बजेदेखि ४ बजेसम्म सवारी साधन र पैदल यात्रीलाई हिँड्न पनि निषेध गरिएको छ।

यी दिनमा राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर फ्लाई ओभर निर्माणका लागि  ‘क्रेनको सहयोगमा फ्लाइ ओभरको ब्लक जडान गर्नुपर्ने भनेर निर्माण कम्पनीले गरेको आग्रह अनुसार सो निर्णय भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance