मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा ‘अस्फाल्ट प्रविधि’द्वारा कालोपत्र

मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरू भएको छ।मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो।

IME Remittance