भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ जना घाइते

जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १४३ पुगेको छ ।प्रहरीका अनुसार सो भूकम्पमा परेर घाइते हुनेहरुको संख्या भने १६६ पुगेको छ । प्रहरीले दिएको पछिल्लो अपडेटअनुसार जाजरकोटमा मृत्यु हुनेको संख्या १०५ पुगेको छ भने घाइते संख्या ८१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance