भारतले पठायाे चन्द्रमामा रकेट चन्द्रयान-३

भारतले चन्द्रमामा रकेट पठाएकाे छ । चन्द्रयान – ३ नाम दिएकाे उक्त रकेट स्थानिय समय अनुसार शुक्रबार दिउसाे २:३० बजे पठाइएकाे हाे । आन्ध्रप्रदेशको स्पेसपोर्टबाट पठाइएकाे चन्द्रयान -३  सबै याेजना अनुसार कार्य भएमा अगस्ट २३ वा २४ गते चन्द्रमाकाे सतहमा पुग्ने प्रक्षेपण गरिएकाे छ ।

रकेटले सफल अवतरण गरेमा  भारत चन्द्रमामा यान पठाउने विश्वको चौथो मुलुक हुनेछ। यस अघि अमेरिका, रूस र चीनले रकेट पठाउन सफल भएका छन ।

IME Remittance