युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ ।काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले युइएविरुद्ध डिएलएस पद्धतिमा ९ रनले  जित हात पारेको हो ।

योसँगै नेपाल विश्वकप छनोटमा पुगेको छ ।नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । जसमा नेपाललाई जितका लागि २६0 रन आवश्यक थियो ।

IME Remittance