लोपोन्मुख डङ्गर गिद्ध मृत फेलालोपोन्मुख डङ्गर प्रजातिको गिद्ध मृत फेला परेको छ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–३ स्थित केरुङ्गे खोलाको छेउमा पाँच वटा डङ्गर प्रजातिको गिद्ध मृत भेटिएको डिभिजन वन कार्यालयले जनाएको छ।