दोलखामा माओवादीका कार्की विजयी

काठमाडौं । दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की विजयी भएका छन् ।माओवादी केन्द्रका कार्कीले ३६ हजार ९९५ मत पाउँदै विजयी भए भने एमालेका बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत ल्याए ।मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० क्षेत्रमा धाँधली भएको निष्कर्षसहित ती क्षेत्रमा मंसिर १५ गते पुनः निर्वाचन भएको थियो ।

IME Remittance