पर्वतबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित

काठमाडौं । पर्वतको प्रतिनिधि सभा सदस्यमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।यो क्षेत्रमा उम्मेदवार पदम गिरी निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई हराउदै निर्वाचित भएका हुन् ।

गिरी र जोशीबीचको मतान्तर २ हजार २६३ रहेको छ ।एमालेका गिरीले २९ हजार ८७२ मत ल्याउँदा कांग्रेसका जोशीले २७ हजार ६०९ मत ल्याएका छन् ।