खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प

काठमाडौं । खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ६ म्याग्‍निच्यूडको भूकम्प गएको हो ।‘खोटाङको मार्तिम बिर्ता ​ केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्‍निच्यूडको भूकम्प मापन भएको छ ।

भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको थियो भने काठमाडौंमा सामान्य महसुश भएको थियो ।भूकम्पबाट के कति क्षति भयो भन्नेबारे खुलिसकेको छैन ।

IME Remittance