काठमाडौँ ११ असार — कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेदेखि दोस्रो मात्राको खोप लगाइने भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो मात्रा लगाएकालार्य यो खोप दिइने छ । भेरोसिलको पहिलो मात्रा यही जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर दिइएको थियो ।
६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई उत्त mखोप लगाइएको थियो । पहिलो मात्रा लगाएका ३ लाख ७० हजार नागरिकलाई दोस्रो मात्राको खोप दिइने जनाइएको छ ।