नयाँ कोरोना भेरियन्टको नामाकरण : भारतीयलाई डेल्टा, युकेको अल्फा

कोरोनाको नयाँ भेरियन्टको नामाकरण गरियो ः भारतीयलाई अल्फा, युकेको लाई अल्फा

कोरोनाभाइरसका नयाँनयाँ प्रकारह निस्कन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले तिनको नामाकरण गरेको छ । बीबीसीका अनुसार
अबदेखि उसले यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरिअन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरेर चिनाउनेछ।

जहाँ भेरिअन्ट पहिले पत्ता लाग्यो त्यही ठाउँबाट चिन्ने गरिएको अहिलेको प्रणालीले स्थानविशेषविरुद्ध विभेदपूर्ण भावना विकसित गराएको भन्दै डब्ल्यूएचओले नयाँ प्रणाली ल्याएको हो।

जसअनुसार आइन्दा यूके भेरिअन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिअन्टलाई बिटा अनि भारतीय भेरिअन्टलाई डेल्टा भनिनेछ।

IME Remittance