यसपाली पनि एसईई नहुने

 

काठमाडौं१७ जेठ । यसपाली पनि एसइइ परीक्षा नहुने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो ।

सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानुनीमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिनुभयो ।

गत वर्ष पनि एसइइ नगरी आन्तरिक मुल्यांकनबाट निर्णय गरिएको थियो ।