जेन २१ । अमेरिकाले जुन महिनामा विश्वभरमा आठ करोड मात्रा खोप बाँड्ने घोषण गरेको छ । जस अनुसार पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण गर्ने जनाएको छ । त्यसमध्य एसियाली मुलुकमा ७० लाख बाँड्ने छ । खोप प्राप्त गर्नै मुलुकको सूचिमा नेपाल पनि रहेको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त घोषणा गरेका हुन् । उक्त घोषणा पनि नेपालमा पनि खोप आउने आशाका समाचारहरु सार्वजनिक भइरहेका छन् ।
नेपालमा पहिलो मात्रा खोल लगाएका लाखौँले खोप प्राप्त गर्न सकेको छैन । चीन लगायत विभिन्न मुलुकबाट खोल आइरहेको छ । तर पर्याप्त छैन । विभिन्न मुलुकबाट खोप सहयोगमा लागि नेपाल सरकारल ेमाग गरिरहेको छ