आज आइपुग्दै चिनिया खोप

काठमाडौँ, १८ जेठ। चीनले अनुदानमा दिएको खोप आउ आउँदै छ । नेपाल एयरलाइन्सको चार्टर विमानमाफृत आज काठमाडौँ ल्याईने सरकारले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये अधिकाँश मात्रा आज आइपुग्ने छ ।

केही अघि राष्ट्रपति विद्यादेवी भण्डारीसँगको वार्तालापमा उक्त खोप दिने घोषणा गरिएको थियो । खोप लिन सोमबार राती विमान वेइजिंग उडिसकेको छ ।

 

 

IME Remittance