घरमै सुत्केरी भए कालो टीका!

केही वर्षअघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिला अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्यचौकी धाउँछन्। ८ पटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुनुपर्छ भन्ने कुरा यहाँका सबै महिलालाई थाहा छ।