राजनीति

जम्मु–कश्मीरलाई समेटेर पाकिस्तानद्वारा नयाँ नक्सा जारी

साउन २१,काठमाडौं । पाकिस्तान सरकारले जम्मु–कश्मीर, लद्दाख र गुजरातको जुनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । यो नक्सालाई भने […]

नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा  : मणि थापा

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखिएको बताएका छन् । उनले भने, ‘हिजोबाट हाम्रो पार्टी एकता ताकाको स्पिरिटमा आइपुगेको छ, अब यही कोर्समा पार्टी अघि बढ्नुपर्छ ।’ बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले आफू कुनैपनि गुटमा नभएको जिकिर गरे ।

संविधान संशोधन विधेयक स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सत्तापक्ष […]

एमसिसीका कार्यक्रम स्थगन

नेकपा सचिवालय : संसद्बाट पारित नहुन्जेल एमसिसीका कार्यक्रम स्थगन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अमेरिकी सहायता परियोजना […]

एभिन्युज टेलिभिजनमा जीवन शर्मा र राजेन्द्र बानिया बीचकाे अन्तर्वार्ता

– जीवन शर्मा । राजेन्द्र वानियासँगकाे अन्तर्वार्ता स्तरीय र समसामयिक रह्याे । देश, जनता , जीवन र जगतका बारेमा गम्भीर कुराकानी भए ।

केपी ओली भाग्यमानी : पृथ्वीसुब्बा मुख्यमन्त्री गुरूङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी ओली भाग्यमानी भएको बताएका छन्। आइतबारदेखि सुरू भएको गण्डकी प्रदेशको बजेट अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरूङले भने, ‘आज पनि सायद केपी ओली भाग्यमानी छन्, झन्डै मरिसकेको मान्छे बाँचेर आज हराएको सीमा फिर्ता ल्याउनु पर्ने रहेछ। त्यो अवसर उहाँलाई मिल्यो।’

कालापानी विवाद र परदेशी नेपालीका समस्या : जीवन शर्मा

चर्चित जनगायक जीवन शर्माले कालापानी बिवादमा भारतलाई दिए दनक ।। एक रातलाई बास मागेर घरै मेरो भन्ने ? याे भन्दा हेपाहा प्रवृत्ति के हुन सक्छ ?

IME Remittance