गत चैतमा नै हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ साधारण सभा र निर्वाचन अाज हुदै छ । निजी क्षेत्रको छाता […]
गत चैतमा नै हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ साधारण सभा र निर्वाचन अाज हुदै छ । निजी क्षेत्रको छाता […]
डाँडाकाँडा कुहरिोले ढाक्यो शिखरको बाटोमा खोलानालासंगै फल्नु छ हामी नेपाली माटोमा बस्तकिो फुल उडाइ लग्यो हुरीको बेगले पर्देशी भुमिसिँचाइ […]
चुहिने झुपडीबाट जिवनयात्रा शुरु भएर संघर्ष गर्दै सम्पन्नताको मार्गतर्फ अघि बढेका तिनै आशाका टुक्राहरुको यथार्थ जीवनकथालाई गीत बनाएर ल्याएएका छन् चर्चित संगीत संयोजक बी.बी. अनुरागीले । “म एक दिन” बोलको याे गीत सुन्दा प्रायः मानिसले त्यसभित्र आफ्नै कथा र व्यथा पाउन सक्छन्।
म प्रदेशबाट घर फर्कि आउँदा
मेरी आमा
उता कुनामा रोइरहेको देखें
म अरुहरुलाई वेवास्ता गर्दै
आमा बसेको स्थानमा पुगें
आमाले ओडेको घुम्टो उघारेर हेरें
आमाको मुहारमा आँशु देखें
आमाको मुहार रक्ताम्मै थियो
टाउकामा चोटैचोट थियो
मैले आमाको वेहाल देखेपछि
आमाको चित्कार सुनेपछि
मैले मन थाम्नै सकिन ।
देवकोटाजीको निबन्ध ‘के नेपाल सानो छ ?’ पहिलो पटक केमा छापिएको थियो, मलाई याद छैन । तर […]
वरिपरि जङ्गलले घेरिएको बीचमा गोठ छ । गोठको छेवैमा भेडाबाख्राको हुल छ । जङ्गलको छेउको चौरमा रहेको भेडीगोठको हेरालुको जिम्मा […]
पढ्दै थियो गाउँकै स्कूलमा । बल्लतल्ल पाँच पास गरेको थियो । हामी परदेशको गल्लीमा दरवान थियौं । दिदीहरु विहे भएर आफ्नै घरवार बनाउँदै थिए । एक हूल मान्छे आएर भाइको स्कूलमा गीत गाए रे…….
लक्ष्मीप्रसाद देवकोटा (सन् १९०९–१९५९) नेपाली साहित्यका अजङ्का व्यक्तित्व हुन् खास गरी नेपाली काव्यविधाका । उनी नेपाली जनताले अत्यन्त मनपराइएका साहित्यकारमध्येका प्रमुख […]
एजेन्सी । डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिका लागि विजयी भएका छन् । बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा […]
पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ । उहाँकी पत्नी सीताको उपचारका क्रममा आज बिहान थापाथलीस्थित नर्भिक […]